"हिन्दु वर्ण व्यवस्था" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०:
[[श्रीमद्भगवद्गीता]] अध्याय १८मा यस विभाजनको विवरण निम्नलिखित छ<ref>श्रीमद्भगवद्गीता, १८.४१–४५</ref>–
 
:''' <strong>ब्राह्मणक्षत्रियविशां शूद्राणां च परन्तप ।
: कर्माणि प्रविभक्तानि स्वभाव प्रभावैर्गुणैः ।।४१।।
: शमो दमस्तपः शौचं क्षान्तिरार्जवमेव च ।
: ज्ञानं विज्ञानमास्तिक्यं ब्रह्मकर्म स्वभावजम् ।।४२।। : शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनम् ।
: दानमीश्वरभावश्च क्षात्रं कर्म स्वभावजम् ।।४३।
*: कृषि गौरक्ष्यवााणज्यं वैश्यकर्म स्वभावजम् ।
*: परिचर्यात्मकं कर्म शूद्रस्यापि स्वभावजम् ।।४४।।
*: स्वे स्वे कर्मण्यभिरतः संसिद्धि लभते नरः ।
*: स्वकर्मनिरतः सिद्धिं यथा विन्दति तच्छृणु ।।४५।। <br>
*: हे परन्तप, ब्राह्मण, क्षत्रिय, वैश्य, र शूद स्वभाव पनि गुणका प्रभावले विभक्त हुन्छन् ।।४१।।
*: शम (संयम), इन्द्रिय नियन्त्रण, तप (नियम पालनका लागि कष्ट सहनु), शुद्धता, शान्ति र सरलता, ज्ञान र विज्ञानमा आस्तिकता नै स्वाभाविक ब्रह्मकर्म हुन् ।।४२।।
* हे परन्तप, ब्राह्मण, क्षत्रिय, वैश्य, र शूद स्वभाव पनि गुणका प्रभावले विभक्त हुन्छन् ।।४१।।
*: शूरवीरता, तेज, धारणा शक्ति, दक्षता, युद्धको सामना गर्नु, दान दिनु अनि मालिकपनको भाव, यी सबै क्षत्रियका स्वाभाविक गुण हुन् ।।४३।।
* शम (संयम), इन्द्रिय नियन्त्रण, तप (नियम पालनका लागि कष्ट सहनु), शुद्धता, शान्ति र सरलता, ज्ञान र विज्ञानमा आस्तिकता नै स्वाभाविक ब्रह्मकर्म हुन् ।।४२।।
*: कृषि, पशुपालन, वाणिज्य यी वैश्यका स्वाभाविक कर्म हुन् भने परिचर्यात्मक कार्य शूद्र (सेवक) का स्वाभाविक कर्म हुन् ।।४४।।
* शूरवीरता, तेज, धारणा शक्ति, दक्षता, युद्धको सामना गर्नु, दान दिनु अनि मालिकपनको भाव, यी सबै क्षत्रियका स्वाभाविक गुण हुन् ।।४३।।
*: आआफ्ना कर्ममा राम्ररी लागेको मानिसले सिद्धि (सफलता) प्राप्त गर्छ । सुन, आफ्नो काममा लागेर नै सफलता प्राप्त गर्न सकिन्छ ।।४५।।
* कृषि, पशुपालन, वाणिज्य यी वैश्यका स्वाभाविक कर्म हुन् भने परिचर्यात्मक कार्य शूद्र (सेवक) का स्वाभाविक कर्म हुन् ।।४४।।
* आआफ्ना कर्ममा राम्ररी लागेको मानिसले सिद्धि (सफलता) प्राप्त गर्छ । सुन, आफ्नो काममा लागेर नै सफलता प्राप्त गर्न सकिन्छ ।।४५।।
मनुस्मृति, कौटिलीय अर्थशास्त्र, शुक्रनीति, याज्ञवल्क्यस्मृति आदिमा यही कुरा दोहोर्याइएको छ ।
</br ></strong>
==वर्ण र कार्य विभाजन==
ब्राह्मण- जुन वर्गले अध्ययन अध्यापन र अनुसन्धानमा मात्र योगदान गर्थ्यो त्यसलाई ब्राह्मण भनिएको छ । वेदाध्ययन, यज्ञ, ब्रह्म चिन्तन, दान दिनु दान लिनु जस्ता कार्य गर्नेलाई ब्राह्मण भनिएको छ ।
<br />