"आद्रता" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: वायुमण्डलमा विद्यमान अदृष्य जलवाष्पको मात्रालाई '''आद्रता''...
 
सा हटक्याटद्वारा श्रेणी:मौसम जोडियो
पङ्क्ति १:
[[वायुमण्डल]]मा विद्यमान अदृष्य [[जलवाष्प]]को मात्रालाई '''आद्रता''' ({{lang-en|humidity}}) भनिन्छ। यह आद्रता पृथ्वीबाट वाष्पीकरणको विभिन्न रुपबाट [[वायुमण्डल]] मा पुग्छ। [[जलवायु विज्ञान]]मा आद्रताको सर्वाधिक महत्व हुन्छ,किनभने आद्रतामा [[वर्षा]], तथा [[वर्षण]]को विभिन्न रूप जस्तै वायुमण्डलीय [[तूफान]] तथा विक्षोभ ([[चक्रवात]] आदि) आधारित हुने गर्छ।
[[चित्र:Umidaderelativa.jpg|thumb|[[आर्द्रतामापी]] - हावामा आद्राताको मापन गर्ने उपकरण]]
 
[[श्रेणी:मौसम]]
"https://ne.wikipedia.org/wiki/आद्रता" बाट अनुप्रेषित