"पृथ्वीको वायुमण्डल" का संशोधनहरू बिचको अन्तर

वायुमण्डल संरचना
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Top_of_Atmosphere.jpg|thumb|अंतरिक्षबाट पृथ्वीको दृश्य : वायुमण्डल निलो देखिएको छ।]]
[[File:Atmosphere gas proportions.svg|thumb|Composition of Earth's atmosphere by volume. Lower pie represents trace gases that together compose about 0.038% of the atmosphere (0.043% with CO2 at 2014 concentration). Numbers are mainly from 1987, with CO2 and methane from 2009, and do not represent any single source.]]
पृथ्वीलाई जल मण्डल, भू मण्डल र वायु मण्डल गरी ३ भागहरूमा विभाजन गरिएको छ । पृथ्वीको वरिपरि रहेको हावाको बाक्लो तहलाई वायुवायुमण्डल मण्डलभनिन्छभनिन्छ । यो [[नाइट्रोजन]], [[अक्सिजन]], [[कार्बनडाइअक्साइड|कार्बन डाइअक्साइड]], जलवाष्प तथा धुलाका कणहरूको समिश्रण हो । वायु मण्डल पृथ्वीको [[गुरुत्वाकर्षण बल|गुरुत्वाकर्षण शक्ति]]को कारण अस्तित्वमा रहेको छ ।वायु मण्डलको तापक्रम तथा [[आद्रता]]मा परिवर्तन हुँदा यसले जीवहरूको जीवन पद्धतिमा प्रतिकूल असर पार्छ । <br>पृथ्वीको सतहबाट माथितिर उचाइ बढ्दै जादा वायु मण्डलीय तहको घनत्व पनि घट्दै जान्छ । वायुमण्डलमा विभिन्न ग्यासहरूको उपस्थितिको कारण सौर्यताप सञ्चय भइरहन्छ । वायु मण्डलीय तहको घनत्व, उचाइ र तापक्रमको आधारमा यसलाई छ तहमा विभाजन गर्न सकिन्छ । ती निम्न प्रकार छन् :<br>
 
# निम्न मण्डल
# समताप मण्डल