"पृथ्वीको वायुमण्डल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Atmosphere gas proportions.svg|thumb|Composition of Earth's atmosphere by volume. Lower pie represents trace gases that together compose about 0.038% of the atmosphere (0.043% with CO2 at 2014 concentration). Numbers are mainly from 1987, with CO2 and methane from 2009, and do not represent any single source.]]
पृथ्वीलाई जल मण्डल, भू मण्डल र वायु मण्डल गरी ३ भागहरूमा विभाजन गरिएको छ । पृथ्वीको वरिपरि रहेको हावाको बाक्लो तहलाई वायु मण्डलभनिन्छ । यो [[नाइट्रोजन]], [[अक्सिजन]], [[कार्बनडाइअक्साइड|कार्बन डाइअक्साइड]], जलवाष्प तथा धुलाका कणहरूको समिश्रण हो । वायु मण्डल पृथ्वीको [[गुरुत्वाकर्षण बल|गुरुत्वाकर्षण शक्ति]]को कारण अस्तित्वमा रहेको छ ।वायु मण्डलको तापक्रम तथा [[आद्रता]]मा परिवर्तन हुँदा यसले जीवहरूको जीवन पद्धतिमा प्रतिकूल असर पार्छ । <br>पृथ्वीको सतहबाट माथितिर उचाइ बढ्दै जादा वायु मण्डलीय तहको घनत्व पनि घट्दै जान्छ । वायुमण्डलमा विभिन्न ग्यासहरूको उपस्थितिको कारण सौर्यताप सञ्चय भइरहन्छ । वायु मण्डलीय तहको घनत्व, उचाइ र तापक्रमको आधारमा यसलाई छ तहमा विभाजन गर्न सकिन्छ । ती निम्न प्रकार छन् :<br>
जलवाष्प तथा धुलाका कणहरूको समिश्रण हो । वायु मण्डल पृथ्वीको गुरुत्वाकर्षण शक्तिको कारण अस्तित्वमा रहेको छ ।वायु मण्डलको तापक्रम तथा [[आद्रता]]मा परिवर्तन हुँदा यसले जीवहरूको जीवन पद्धतिमा प्रतिकूल असर पार्छ । <br>
पृथ्वीको सतहबाट माथितिर उचाइ बढ्दै जादा वायु मण्डलीय तहको घनत्व पनि घट्दै जान्छ । वायुमण्डलमा विभिन्न ग्यासहरूको उपस्थितिको कारण सौर्यताप सञ्चय भइरहन्छ । वायु मण्डलीय तहको घनत्व, उचाइ र तापक्रमको आधारमा यसलाई छ तहमा विभाजन गर्न सकिन्छ । ती निम्न प्रकार छन् :<br>
# निम्न मण्डल
# समताप मण्डल
Line ८ ⟶ ६:
# तापीय मण्डल
# बाहिरी मण्डल
 
== विभाजन ==
 
===निम्न मण्डल===
पङ्क्ति १५:
 
===समताप मण्डल ===
पृथ्वीको निम्न मण्डलभन्दा माथि रहेको तह समताप मण्डल हो । यो तह पृथ्वीको सतहबाट लगभग १६ देखि ५० किमी उचाइसम्म फैलिएर रहेको छ । यस तहमा ओजोन, नाइट्रोजन, अक्सिजन आदि मुख्य ग्यासहरूका रूपमा रहेका हुन्छन् । समताप मण्डलको सबैभन्दा माथिल्लो तहलाई स्ट्राटोपज भनिन्छ । यस तहको उचाइ बढेअनुसार तापक्रममा वृद्धि हुदै जान्छ । यो क्रम स्ट्राटोपजसम्म भइरहन्छ । यस तहमा नगण्य मात्रामा ओसिलोपन हुने हुनाले बादल कम बन्छ । यस तहको विशेषगरी २० देखि ३० किमी माथि परावैजनी विकिरणको उपस्थितिमा ओजोन ग्यासको तह निर्माण र विनाश हुन्छ । त्यसैले यस तहलाई ओजोनोस्फेयर पनि भनिन्छ । यस तहले ९९ % [[परवैजनी किरण|परावैजनी सौर्य विकिरणलाईविकिरण]]लाई शोषेर लिन्छ । फलस्वरूप ती हानिकारक विकिरणहरू पृथ्वीसम्म आइपुग्दैनन् । यसले गदा पृथ्वीमा प्राणी र वनस्पतिहरू बा“च्नबाच्न अनुकूल वातावरण बन्छ ।
===मध्य मण्डल===
समताप मण्डलभन्दा माथिको वायु मण्डलीय तहलाई मध्य मण्डल भनिन्छ । यो तह पृथ्वीको सतहबाट करिब ५० देखि ८० किमी माथिसम्म फैलिएर रहेको छ । यस तहमा हावाको तह पातलो हुन्छ । यस तहमा उचाइ बढेअनुसार तापक्रम घट्दै जान्छ । यो सबैभन्दा चिसो तह हो । उल्काबाट[[उल्का पिण्ड|उल्का]]बाट निस्केका तातो ग्यासका रेखाहरू यस तहमा देखिन्छन् । यस मण्डलको सबैभन्दा माथिल्लो तहलाई मेसोपज भनिन्छ । यस तहमा कडा बतास बहन्छ । यस्तो बतास हिउदमा पश्चिमबाट पूर्वतर्फ र वर्षायाममा पूर्वबाट पश्चिमतर्फ बहन्छ ।
 
 
===तापीय मण्डल===
मध्य मण्डलभन्दा माथिको वायु मण्डलीय तहलाई तापीय मण्डल भनिन्छ । यो तह पृथ्वीको सतहबाट करिब ८० देखि ७२० किमी माथिसम्म फैलिएर रहेको छ । यस तहमा हावाको तह पातलो र हावा कम हुन्छ । यस तहमा सौर्य विकिरणको प्रभाव बढी पर्ने हुनाले उचाइ बढेअनुसार तापक्रम पनि बढ्दै जान्छ । यस तहको तल्लो भागमा नाइट्रोजन, अक्सिजन आदिका अणुहरू विच्छेदन भई परमाणु बन्छन् भने यसको माथिल्लो तहमा खासगरी [[हिलियम]][[हाइड्रोजन]] हुन्छन् । यस तहमा ग्यासका अणुहरू आयोनहरूमा परिणत हुने भएकाले यसलाई आयोनोस्फेयर भनिन्छ । यस मण्डलको सबैभन्दा माथिल्लो तहलाई थर्माेपज भनिन्छ ।
[[चित्र:Top_of_Atmosphere.jpg|thumb|Toward the top of Earth's atmosphere]]