"इन्डोनेसिया एयर एसिया विमान ८५०१" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२५:
एयर एसिया विमानले जारी गरेको आफ्नो विज्ञप्तीमा विभिन्न राष्ट्रका १६२ यात्रु तथा चालक दलको सदस्य रहेको जनाएको छ, जसमा १४४ वयस्क, १७ बच्चा सहित १ शिशु रहेको छ । क्याबिन सदस्यमा चार विमान परिचारिका थिए । अतिरिक्त रूपमा, एयर एसिया विमानसँग एउटा इन्जिनियर समेत रहेको थियो ।<ref>{{cite web|url=http://crisis.airasia.com/index.html|title=AirAsia Indonesia Flight QZ8501|author=AirAsia|publisher=|accessdate=28 December 2014}}</ref>
 
विमानमा सवार पाइलटहरू[[विमान चालक|पाइलट]]हरू निम्न थिए:<ref>{{cite news|title=LIVE BLOG: AirAsia QZ8501 from Indonesia to Singapore missing|url=http://www.channelnewsasia.com/news/singapore/liveblog-airasia-qz8501/1553132.html|accessdate=28 December 2014|publisher=Channel NewsAsia|date=28 December 2014}}</ref>
*क्याप्टेन इरियान्टो, उनले यस भन्दा पूर्व २०,५३७ घण्टा विमान उडाईसकेका थिए जसमा ६,१०० एयर एसिया एयरबस A320 रहेको थियो ।
*पहिलो अधिकृत रेमी इमानुअल प्लेसल, उनले यस भन्दा पूर्व २,२७५ घण्टा एयर एसिया इण्डोनेसिया विमान उडाईसकेका थिए ।<ref>{{cite web|url=http://crisis.airasia.com/index.html|title=AirAsia Indonesia Flight QZ8501|author=AirAsia|publisher=|accessdate=28 December 2014}}</ref>