"इजरायल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा 113.199.150.192 (वार्तालाप)द्वारा पर्वत सुबेदीद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
पङ्क्ति २:
|conventional_long_name = इजरायल राज्य
|native_name = {{unbulleted list|{{native name|he|מְדִינַת יִשְׂרָאֵל|italics=off}}|{{native name|ar|دَوْلَة إِسْرَائِيل|italics=off}}}}
|common_name = इजरायल
|image_flag = Flag of Israel.svg
|alt_flag = Centered blue star within a horizontal triband
Line ७८ ⟶ ७९:
 
==व्युत्पत्तिशास्त्र==
१९४८ मा देशको नाम इजरायल राज्य राख्यो ।
 
==इतिहास==
 
== भूगोल ==
इजरायल दक्षिण पश्चिम एसिया को एक स्वतंत्र यहूदी राज्य हो, जुन १४ मे, १९४८ ई. मा प्यालेस्टाइन बाट ब्रिटिश सत्ता को समाप्त भए पछि बनेको हो। यो राज्य रूम सागर को पूर्वी तट मा स्थित छ। यसको उत्तर तथा उत्तर पूर्व मा लेबनन एवं सीरिया, पूर्व मा जोर्डन, दक्षिण मा अकाबा को खाडी तथा दक्षिण पश्चिम मा मिस्र छ (क्षेत्रफल २०,७०० वर्ग किलोमीटर)। यसको राजधानी [[तेल अभीभ]] हो भने हाइफा यसको अन्य मुख्य शहर हो। राजभाषा [[हिब्रु]] हो।
 
==जनसांख्यिकी==
 
===भाषा===
{{Main|इजरायलको भाषाहरु}}
इजरायलको दुईवटा आधिकारिक भाषाहरु [[हिब्रू भाषा|हिब्रू]] र [[अरबी भाषा|अरबी]] हुन् । हिब्रु मुख्य भाषा हो र अरबी अरबहरुले मात्र बोल्छन् । हिब्रु अरबी स्कूलहरुमा सिकाइएको छ ।
 
===धर्म===
इजरायलको मानिसहरु धेरै [[यहुदी]] हुन्
 
== राज्यनीति ==
 
== अर्थतन्त्र ==
प्राकृतिक साधनहरुको अभावमा इजरायल को आर्थिक स्थिति विशेषत: कृषि तथा विशिष्ट एवं साना उद्योगहरु मा आश्रित छ। सिंचाई को द्वारा सुकेका क्षेत्रहरु लाई कृषियोग्य बनाइएको छ। अत: कृषि को क्षेत्रफल, सन्‌ १९६८-७० मा १०,५८,००० एकड थियो।
तेल अभीभ इजराइलको प्रमुख उद्योगकेन्द्र हो जहाँ कपडा, काठ, औषधि, पेय तथा प्लास्टिक आदि उद्योगहरुको विकास भएको छ। हाइफा क्षेत्र मा सीमेन्ट, मट्टीतेल, मिसिन, रसायन, काँच एवं विद्युत्‌ वस्तुहरु का कारखानाहरू छन्। जेरूसेलम हस्तशिल्प एवं मुद्रण उद्योग को लागि विख्यात छ।
 
== जीवनशैली ==
== प्रमुख शहरहरु ==
*[[हाइफा]]
*[[तेल अभिभ]]
 
==सन्दर्भ==
{{Reflist|30em}}
 
{{एसिया}}
{{Commonscat|Israel|इजरायल}}
"https://ne.wikipedia.org/wiki/इजरायल" बाट अनुप्रेषित