"संयुक्त राष्ट्र सुरक्षा परिषद्" का संशोधनहरू बिचको अन्तर

सा 113.199.132.138 (वार्तालाप)द्वारा Tulsi Bhagatद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
{{Infobox United Nations
|name = '''संयुक्त राष्ट्र सुरक्षा परिषद'''
|image = UN-Sicherheitsrat - UN Security Council - New York City - 2014 01 06.jpg|The security council room
|caption = संयुक्त राष्ट्र सुरक्षा परिषद कक्ष
|type = मुख्य अंग
Line १७ ⟶ १६:
'''संयुक्त राष्ट्र सुरक्षा परिषद''' [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]]को छः प्रमुख अंगहरूमध्येको एउटा अंग हो, जसको उत्तरदायित्व हो - अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा बनाई राख्नु । परिषदलाई अनिवार्य निर्णयहरू घोषित गर्ने अधिकारहरू पनि छ । यस्ता कुनै निर्णयलाई [[संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव]] भनिन्छ ।
 
सुरक्षा परिषदमा १५ सदस्य रहनछन् : पाँच स्थाई र दस अल्पकालिन । पाँच स्थाई सदस्यहरू हुन् [[जनबादी गणतन्त्र चीन|चीन]], [[फ्रान्स]], [[रुस|रूस]], [[संयुक्त राज्य अमेरिका]], [[संयुक्त अधिराज्य]] । यी पाँच देशहरूलाई कार्यविधि मामिलामा नभएर विधिवत मामिलामा प्रतिनिषेध (Veto) शक्ति प्राप्त छ । बाँकी रहेको दस सदस्य क्षेत्रीय आधारको अनुसार दुइ बर्षको अवधिका लागि [[संयुक्त राष्ट्र महासभा|महासभा]] द्वारा छानिन्छ । सुरक्षा परिषदको अध्यक्ष प्रति महिना वर्णमालानुसार बदलिन्छ ।
 
== सदस्य ==