"तन्त्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Category:धर्म]]
[[Category:हिन्दू धर्म]]
[[Image:SriYantra construct.svg|thumb|right|<center>'''श्री यन्त्र''']]
[[तन्त्र]] भारतीय उपमहाद्वीपको एक वैविधतापूर्ण एवं सम्पन्न आध्यात्मिक परिपाटी हो। तंत्रका अन्तर्गत विविध प्रकारका विचार एवं क्रियाकलाप आउँदछन्। '' तन्यते विस्तारयते ज्ञानं अनेन् इति तन्त्रम् '' - अर्थात ज्ञानलाई यसद्वारा तानेर विस्तारित गरिन्छ, यही तंत्र हो। यसको इतिहास बहुत पुरानो छ। समयको सँगै यो परिपाटी अनेक परिवर्तन भएर गइरहेछ र हाल अत्यन्त कट्टरवादी विचारहरुदेखि लिएर धेरै उदारवादी विचारहरुको सम्मिश्रण छ। तंत्र विभिन्न रूपमा [[भारत]], [[नेपाल]], [[चीन]], [[जापान]], [[तिब्बत]], [[कोरिया]], [[कम्बोडिया]], [[म्यांमार]], [[इण्डोनेशिया]] र [[मंगोलिया]]मा विद्यमान रहेकोछ।
 
"https://ne.wikipedia.org/wiki/तन्त्र" बाट अनुप्रेषित