"साधारण सेयर" का संशोधनहरू बिचको अन्तर

सा Nirjal stha द्वारा साधारण शेयर पृष्ठलाई साधारण सेयर मा सारियो: शिर्षक सुधार
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
{{धितोपत्र}}
== परिभाषा ==
कम्पनीमा हुने [[अग्राधिकार शेयरसेयर]] भन्दा बाहेकको शेयरलाईसेयरलाई '''साधारण शेयरसेयर''' ({{Lang-en|Ordinary Share}}) भनिन्छ ।<ref>[http://www.investopedia.com/terms/o/ordinaryshares.asp साधारण शेयरसेयर]</ref> यस प्रकारको शेयरलेसेयरले कम्पनीको स्वामित्वलाई जनाउँदछ, तथा यस शेयरसेयर धारण गर्ने व्यक्तिले कम्पनीको साधारण सभामा मत दिने अधिकार हुन्छ । [[अग्राधिकार शेयरसेयर]] जस्तो यसमा निश्चित दरमा [[लाभांश]] प्राप्त गर्ने अधिकार यो शेयरसेयर भएको शेयरधनीलाईसेयरधनीलाई हुदैन बरु कम्पनीको मुनाफाबाट अग्राधिकार शेयरधनीहरुलाईसेयरधनीहरुलाई लाभांश बाँडफाँड गरे पछि रकम बाँकी रह्यो भने साधारण शेयरधनीहरुलेसेयरधनीहरुले लाभांस प्राप्त गर्न सक्छन । यस्तै गरि कम्पनी विगठन भएको अवस्थामा पनि [[ऋण पत्र]] तथा [[अग्राधिकार शेयरसेयर]] धनीहरुलाई रकम फिर्ता गरिसके पछि मात्र बाँकी रहेको रकमबाट साधारण शेयरधनीहरुलाईसेयरधनीहरुलाई रकम प्रदान गरिन्छ ।
 
== सन्दर्भ सामग्रीहरू ==
पङ्क्ति ७:
 
== थप हेर्नुहोस् ==
*[[शेयरसेयर]]
*[[अग्राधिकार शेयरसेयर]]
{{वित्तीय बजार प्रदर्शन}}
[[श्रेणी:अर्थ]]
"https://ne.wikipedia.org/wiki/साधारण_सेयर" बाट अनुप्रेषित