"द इन्टेलिजेन्ट इन्भेस्टर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
| author = [[बेन्जामिन ग्राहम]]
| image = [[File:The Intelligent Invester.jpg|The Intelligent Invester]]
 
| caption =
| illustrator =
Line ३४ ⟶ ३३:
एउटा अन्तर्वार्तामा उनले भनेका छन्, "यो पुस्तक म पटकपटक पढ्न रुचाउँछु । यसबाट मैले लगानी गर्ने धेरै उपायहरू सिकेको छु, यसको फाइदा मेरो पोर्टफोलियोमा समेत हेर्न सकिन्छ ।" उनका अनुसार लगानीबाट प्रतिफल पाउनका लागि धेरै पुस्तक पढ्नुपर्छ । भन्छन्, ‘यो पुस्तक मेरा लागि भाग्य बनाउने ज्यावल पो बनेछ ।’ यसैगरी बेन्जामिन ग्राहम र ड्याभिड एल डुडको पुस्तक ‘सेक्युरिटी एनालिसिस’ (प्रतिभूति विश्लेषण ) बफेटलाई मन पर्ने अर्को पुस्तक हो। उनी बेन्जामिनका चेला छँदै यो पुस्तक कलेजमा पढेका थिए । व्यापारमा लगानी गर्ने अनेकौं टुल्स यसमा रहेकाले धेरैका लागि उपयोगी हुन सक्ने उनले भनेका छन् । उनले भनेका छन्, ‘हुन त यो पुस्तकमा पठनीय सामग्रीहरू धेरै समेटिएकाले बुझ्न र ती सबै पढ्न समय लाग्न सक्छ ।<ref>https://www.kantipurdaily.com/business/2017/07/01/20170701084206.html</ref>
==लगानी==
{{Main|लगानी}}
[[लगानी]]का मुख्य पक्षहरू
*गहिरो विश्लेषण<br>