"प्राथमिक बजार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
प्रतिभूतिहरुको[[प्रतिभूति|प्रतिभूतिहरु]]को प्रारम्भिक बिक्रि बितरणमा संलग्न बजारलाई प्राथमिक बजार ({{lang-en|Primary Market}}) भनिन्छ । अर्को शब्दमा, नयाँ अथवा पहिलो पटक निष्कासन गरिएका प्रतिभूतिहरुको बिक्री हुने बजारलाई प्राथमिक बजार भनिन्छ । प्रारम्भिक पुँजी सङ्कलन गर्न वा अतिरिक्त पुँजी सङ्कलन गर्ने उद्देश्यले व्यावसायिक सङ्गठनहरु, सरकारी र स्थानीय निकायहरु [[साधारण शेयर|साधारण सेयर]], [[अग्राधिकार शेयर|पूर्वाधिकार सेयर]], [[ऋणपत्र]], बचतपत्र आदि जस्ता [[प्रतिभूति]]हरु प्राथमिक बजारमा बिक्री वितरण गर्दछन् ।

प्राथमिक बजारको मुख्य विशेषता के छ भने यश बजारमा निष्कासन गरिने प्रतिभूती बापतको रकम सिधै निष्कासनकर्तामा प्रवाह हुन्छ ।
 
==विधिहरु==