"द इन्टेलिजेन्ट इन्भेस्टर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
}}
 
[[बेन्जामिन ग्राहम]] द्वारा इन्टेलिजेन्ट इन्भेस्टर, पहिलो 1949 मा प्रकाशित, मूल्य लगानीको एउटा व्यापक प्रशंसित पुस्तक हो।
 
बेञ्जामिन ग्राहमले लेखेको किताब ‘द इन्टेलिजेन्ट इन्भेस्टर’लाई [[वारेन बफेट]] आफ्नो करिअरका लागि पथ प्रदर्शक ठान्छन् । बफेटका अनुसार यदि तपाईंले लगानीबाट कमाउन चाहनुहुन्छ भने निकै धेरै अध्ययनशील हुन आवश्यक हुन्छ । एक अन्तर्वार्ताको क्रममा बफेले भनेका थिए कि उनी एकदिनमा कसमेकम ५ सय पृष्ठ पढ्छन । बफेटका अनुसार बेञ्जामिन ग्राहमको यो किताब पढेपछि उनले लगानीका कयौं मन्त्रहरु सिके, यसको सोझो फाइदा उनको पोर्टफोलियोलाई भयो ।
पङ्क्ति ६९:
 
==बाह्य कडीं==
[[श्रेणी:वित्तीय पुस्तक]]