"साधारण सेयर" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामग्रीहरु +सामग्रीहरू)
पङ्क्ति १:
{{धितोपत्र}}
== परिभाषा ==
कम्पनीमा हुने [[अग्राधिकार शेयर]] भन्दा बाहेकको शेयरलाई '''साधारण शेयर''' ({{Lang-en|Ordinary Share}}) भनिन्छ ।<ref>[http://www.investopedia.com/terms/o/ordinaryshares.asp साधारण शेयर]</ref> यस प्रकारको शेयरले कम्पनीको स्वामित्वलाई जनाउँदछ, तथा यस शेयर धारण गर्ने व्यक्तिले कम्पनीको साधारण सभामा मत दिने अधिकार हुन्छ । [[अग्राधिकार शेयर]] जस्तो यसमा निश्चित दरमा [[लाभांश]] प्राप्त गर्ने अधिकार यो शेयर भएको शेयरधनीलाई हुदैन बरु कम्पनीको मुनाफाबाट अग्राधिकार शेयरधनीहरुलाई लाभांश बाँडफाँड गरे पछि रकम बाँकी रह्यो भने साधारण शेयरधनीहरुले लाभांस प्राप्त गर्न सक्छन । यस्तै गरि कम्पनी विगठन भएको अवस्थामा पनि [[ऋण पत्र]] तथा [[अग्राधिकार शेयर]] धनीहरुलाई रकम फिर्ता गरिसके पछि मात्र बाँकी रहेको रकमबाट साधारण शेयरधनीहरुलाई रकम प्रदान गरिन्छ ।
 
== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/साधारण_सेयर" बाट अनुप्रेषित