"लाभांश" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: कम्पनी ले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनीलाई बाँड्ने नाफाक...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[कम्पनी]] ले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनीलाई बाँड्ने नाफाको अंशलाई लाभांश भनिन्छ । लाभांश नगद र सेयर दुई किसिमबाट वितरण गरिन्छ ।
"https://ne.wikipedia.org/wiki/लाभांश" बाट अनुप्रेषित