"लाभांश" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: कम्पनी ले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनीलाई बाँड्ने नाफाक...
(कुनै भिन्नता छैन)

०९:००, २३ फेब्रुअरी २०१९ जस्तै गरी पुनरावलोकन

कम्पनी ले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनीलाई बाँड्ने नाफाको अंशलाई लाभांश भनिन्छ । लाभांश नगद र सेयर दुई किसिमबाट वितरण गरिन्छ ।