"चेपाङ जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
[[File:Chepang Home.jpg ‎|thumb|right|200px|[[मकवानपुर जिल्ला]]मा रहेको एक चेपाङ घर]]
[[File:Chepang Man.jpg ‎|thumb|right|200px|
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जनजातिमध्ये चेपाङ एक हो। २०६८ को जनगणना अनुसार चेपाङहरूको जनसंख्या ६८,३९९ रहेको छ । यिनीहरू मकवानपुर, धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँ जिल्लाहरूमा छरिएका बसेका पाइन्छन्। चेपाङहरूको जीवन वनजङ्गल र जमिनसँग अति नजिकसँग जोडिएको छ । त्यसैले उनीहरूको
बसोबास वनजङ्गल नजिक, भिरालो परेको जमीन, खोला नजिक छरिएर रहेको पाइन्छ । घरहरू सामान्यतया एकतले ढुङ्गा र माटोले बनेको र खरले छाएको पाइन्छ । कतिपय चेपाङहरूको घर भने काठ तथा जस्ता पाताले बनाइएको पनि पाइन्छ । चेपाङहरू आगन्तुकलाई अन्य समुदायसँग कम घुलमेल हुने र लज्जालु हुन्छन्। शारीरिक रूपमा होचा तर मांशपेसीदार हुन्छन्। उनीहरूको पुख्र्यौली पेशा खोरिया खेती नै हुन्। हाल आएर आधुनिक जीविकोपार्जनका माध्यमहरू कृषि, तरकारी खेती पशुपालन व्यापार व्यावसाय तर्फ पनि यी समुदाय उन्मुख छन्।
"https://ne.wikipedia.org/wiki/चेपाङ_जाति" बाट अनुप्रेषित