"कागज" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-ठाउं +ठाउँ)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
 
व्यापारिकरूपमा कागज उत्पादनको थालनी चाहीँ इटालीको 'फेबि्रयानो' भन्ने ठाउँमा सन् १७२६ बाट भएको हो। तथापि विश्वमा अहिले सबैभन्दा बढी कागजको व्यापारिक उत्पादन फीनल्याण्डमा हुने गर्दछ।सन् १४५०मा आएर प्रेस तथा छापाखानाको आविष्कार भएपछि कागज उत्पादन र उपभोगको क्षेत्रमा पनि निरन्तर वृद्धि भइरहेको छ |
 
* [[नेपाली कागज]]
{{Commonscat|Paper}}
"https://ne.wikipedia.org/wiki/कागज" बाट अनुप्रेषित