"पाण्डव" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १६:
ऋषि-मुनिहरुको कुरा सुनेर पाण्डुले आफ्नो पत्नीसंग भने, "हे कुन्ती!मैले जन्म लिनु नै वृथा भएरहेको छ किनकि सन्तानहीन व्यक्तिले पितृ-ऋण, ऋषि-ऋण, देव-ऋण तथा मनुष्य-ऋणबाट मुक्ति पाउन सक्दैन के तिमी पुत्र प्राप्तिको लागि मलाई सहायता गर्न सक्छेउ?" कुन्तीले भनिन , "हे आर्यपुत्र! दुर्वासा ऋषिले मलाई यस्तो मन्त्र दिएका छन जसबाट म कुनै पनि देवतालाई बोलाएर मनोवांछित वस्तु प्राप्त गर्न सक्तछु। तपाई आज्ञा गर्नु होस म कुन देवतालाई बोलाउ।" यसमा पाण्डुले धर्मलाई आमन्त्रित गर्ने आदेश दिए। [[धर्म]]ले कुन्तीलाई छोरा दिए जसको नाम [[युधिष्ठिर]]राखीयो। कालान्तरमा पाण्डुले कुन्तीलाई पुनः दुई पटक वायुदेव तथा इन्द्रदेवलाई बोलाउने आज्ञा दिए। [[वायुदेव]]बाट भीम तथा [[इन्द्र]]बाट अर्जुनको उत्पत्ति भयो । तत्पश्चात् पाण्डुको आज्ञाबाट कुन्तीले माद्रीलाई त्यो मन्त्रको दीक्षा दीइन। माद्रीले [[अश्वनीकुमार]]लाई बोलाईन र [[नकुल]] तथा [[सहदेव]]को जन्म भयो।
 
== पाण्डुको मृत्यु ==
 
 
"https://ne.wikipedia.org/wiki/पाण्डव" बाट अनुप्रेषित