"धृतराष्ट्र" का संशोधनहरू बिचको अन्तर

सा Reverted 1 edit by 103.95.16.244 (talk) identified as vandalism to last revision by Devraj poudel. (ट्विङ्कल)
चिनो: पूर्ववत
पङ्क्ति २:
 
==जन्म==
आफ्नो पुत्र विचित्रवीर्यको मृत्युका पछि माता सत्यवती आफ्नो सबैभन्दा पहिला जन्मेको पुत्र, व्यासका नजीक गईन्। आफ्नो माताको आज्ञाको पालन गर्दै, व्यास मुनि विचित्रवीर्यको दुइटै पत्नीहरूका नजीक गए र आफ्नो यौगिक शक्तिहरूदेखि तिनलाई पुत्र उत्पन्न गर्ने वरदान दिए। उनले आफ्नो मातासित भने कि ती दुइटै रानीहरूलाई एक-एक गर्न तिनको नजीक पठाइयोस्, र उनलाई देखेर जो जस भावमा रहनेछ त्यसका पुत्र तेस्तै नैं हुनेछ। तब पहिला ठूली रानी अम्बिका कक्षमा गइन् तर व्यासजीका भयानक रूपलाई देखेर डरिन् र भयको कारण आफ्नो आँखाहरू बन्द गरिन्। यस कारण तिनलाई जो पुत्र उत्पन्न भयो त्यो जन्मान्ध थियो। त्योधृतराष्ट्र जन्मान्ध पुत्र थियो धृतराष्ट्र। तिनको नेत्रहीनताका कारण हस्तिनापुरका महाराज तिनको अनुज पाण्डुलाई[[पाण्डु]]लाई नियुक्त गरिएको छ। पाण्डुको मृत्युका पछि ती हस्तिनापुरका[[हस्तिनापुर]]का महाराज बने।
 
==यो पनि हेर्नुस==
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/धृतराष्ट्र" बाट अनुप्रेषित