"लालटाउके गरुड" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २७:
 
== वितरण र बासस्थान ==
[[File:Painted stork (Mycteria leucocephala), Udawalawe National Park, Sri Lanka.jpg|thumb|right|upright|आहार खोज्दै गरेको लालटाउके गरुड]]
लालटाउके गरुड [[एसिया]]का समथल क्षेत्रहरूमा विस्तारित रूपमा छरिएर रहेका छन्। यसको दायर फराकिलो छ। यो [[भारतीय उपमहाद्वीप]] र दक्षिण पूर्वी एसियामा पाइन्छ। यो [[पाकिस्तान]], [[नेपाल]], [[भारत]], [[श्रीलङ्का]], [[बङ्गलादेश]], [[जनवादी गणतन्त्र चीन|चीन]], [[थाइल्याण्ड]], लाअोस, [[भियतनाम]] र [[कम्बोडिया]]मा पाइन्छ। यसको ठूलो दायरा भएकाले यसको जनसङ्ख्यामा उल्लेख्य रूपमा बृद्धि आएको छ। यो एसियाका सुख्खा उच्च पहाडी भेग, घनाजङ्गल र उच्च हिमाली क्षेत्रहरूमा पाइदैनन्। यो भारतको [[केरला]]मा नगन्य रूपमा पाइन्छन्। यसले सबै मौसममा ताजा पानीको क्षेत्र, मकै बारी, नहर र प्रायः बाढी आएको क्षेत्रमा बस्ने गर्दछन्।<ref>{{cite journal|author1=शशी कुमा |author2=जयकुमार |author3=जाफर,मोहमद |year=१९९१ |title= Glossy Ibis ''Plegadis falcinellus'' (Linn.) and Painted Stork ''Mycteria leucocephala'' (Pennant): two more additions to the bird list of Kerala| journal=बम्बैको प्राकृतिक इतिहास समाज |volume=८८|issue=1|page=११०|url=https://biodiversitylibrary.org/page/48673516}}</ref><ref>{{cite journal|author=सतासिभम, कुमारन |year=१९९२| title= Painted Stork ''Mycteria leucocephala'' (Pennant) in Kerala| journal= बम्बैको प्राकृतिक इतिहास समाज |volume=८९|issue=२|page=२४६|url=https://biodiversitylibrary.org/page/48732710}}</ref> यो प्रायः धेरैजसो मौसममा एकै ठाउँमा बसिरहन्छ र कहिलेकाहीँ थोरै दूरीमा बसाइँसराइ गर्दछ।