"लालटाउके गरुड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २०:
 
== विवरण ==
यो हेर्दा खेरी ठूलो हुन्छ भने यसको शरीर गरुङ्गो हुन्छ र यसलाई सन्तुलन गराइराख्न यसको चुच्चो तलतर्फ फर्किएको हुन्छ। वयस्कको टाउको रातो वा पियाजी रङ्गको हुने हुदाँ यसको नाम लाल टाउके गरुड राखिएको हो। यसको शरीरको अन्य सेतो रङ्गको हुन्छ। यसको पखेटाको तल्लो भाग कालो हुन्छ र त्यसका साथसाथै यसको पखेटामा हरियो चमक पनि हुन्छ।<ref name=pcr>{{cite book|author1=रसमुसेन, पिसी |author2=जेसी एन्डरसन |lastauthoramp=yes | year=२००५| title=दक्षिण एसियाका चराहरू: २अौँ संस्करण|publisher=Smithsonian Institution & Lynx Edicions| page=६२}}</ref> यसको खुट्टा पहेँलो र रातो रङ्गको समिश्रण हुन्छ र यो बसिरहेको बेला टाढाबाट हेर्दा भने सेतो देखिन्छ। यसको पुच्छर कालो हुन्छ भने यसमा पनि हरियो चमक हुन्छ। तुलनात्मक रूपमा, [[गरुड]] प्रजातिमा यो मध्यम वर्गमा पर्दछ। यो उभ्भिदाको यसको उचाइ ९३-१०२ सेमी (३६.५-४० इन्च) हुन्छ, यसको एउटा पखेटा देखि अर्को पखेटासम्मको लम्बाई १५०-१६० सेमी (५९-६३ इन्च) हुन्छ भने यसको तौल लगभग २-३.५ किग्रा (४.४७-७.७ पाउन्ड) हुन्छ। भाले र पोथीलाई हेर्दा सामान्यतषा उस्तै उस्तैनै देखिन्छन् तर भालेहरूको समूह भने पोथीको भन्दा केही ठूला देखिन्छन्।<ref>{{cite journal|author1=उर्फी, ए जे |author2=ए कालम |lastauthoramp=yes | year=२००६ |title=लालटाउके गरुडको बारेमा बिस्तृत जानकारी (''Mycteria leucocephala'')| journal= वाटरबर्ड्स |volume=२९| pages=४८९–४९६| doi=10.1675/1524-4695(2006)29[489:SSDAMP]2.0.CO;2| issue=४}}</ref>
 
यसको सानो भुत्लादार बच्चाहरू भने प्रायः सेतो हुन्छन् र यसको चुच्चो खैरो खालको र यसको अनुहारको छाला भने कालो हुन्छ। वयस्क लालटाउके गरुड भने खैरो खालको प्वाँख हुन्छ र अरु [[गरुड]]हरू जस्तै यो २ देखि ३ पछि प्रजनन अवस्थामा पुग्दछन्।<ref name=hbw/>
 
अरु [[गरुड]]हरू जस्तै यसले घाँटी तन्काएर उड्ने गर्दछ। खाना वा आहारा खोज्ने क्रममा खाना भेटाइने ठाउँमा यसले आवाज निकाल्ने गर्दछ। अन्य प्रजातिका गरुडहरू जस्तै यो प्रायः शान्तमा बस्न रूचाउँछ तर यसले गुँडमा र अन्य बस्न लायक क्षेत्रहरूमा भने भद्दा आवाज निकाल्ने गर्दछ।<ref name=whistler /><ref name=pcr/>
 
== वितरण र बासस्थान ==
== व्यवहार ==