"सट्टाबाजी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''सट्टाबाजी''' क्षणिक समयमा नै अत्यधिक धन कमाउन गरिएको एक प्रकारको गैरजोखिम कानुनीपूर्ण कारोबार हो । यसको उद्देश्य क्षणिक समयमा नै अत्याधिक वा असाधारण लाभ आर्जन गर्नु हो । सट्टाबाजी न्यूनतम जानकारी र अपर्याप्त विश्लेषणमा आधारित हुन्छ। सट्टाबाजीअन्तर्गत प्रतिफलको मुख्य स्रोत भनेको [[लगानी]]को मूल्यमा आउने अप्रत्याशित वृद्धिबाट सिर्जना हुने पूँजीगत लाभ हो ।
==जोखिम==
सट्टाबाजीमा जोखिम अधिक हुन्छ । सट्टाबाजहरू थोरै जोखिम भएको विकल्प भन्दा धेरै जोखिम भएको विकल्पलाई प्राथमिकता दिन्छन । सट्टाबाजीकर्ताहरू जोखिम बहन गर्न सक्ने वा जोखिम रुचाउने, साहसी, निडर र निश्चिन्त स्वभावका हुन्छन् ।
"https://ne.wikipedia.org/wiki/सट्टाबाजी" बाट अनुप्रेषित