"राज्यलक्ष्मी देवी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
[[माथवरसिंह थापा|प्रधानमन्त्री माथवर सिंह थापा]]ले युवराज सुरेन्द्रको हत्या गर्न अस्विकार गरे पछी उनकै भान्जा [[जंगबहादुर राणा|जंगबहादुर]]द्वारा उनको हत्या गराइन् । उनको विश्वासपात्र [[गगन सिंह भण्डारी|गगनसिंह]] थिए । [[गगन सिंह भण्डारी|गगनसिंह]] संग उनको नाजायज सम्बन्ध रहेको समेत मानिन्छ । [[गगन सिंह भण्डारी|गगनसिंह]]को हत्या भएपछी उनले एकदम आक्रोशित भएर सबै भारदारलाई कोतमा जम्मा हुन आदेश दिएकी थिइन् ।
 
१९०३ मा भएको  [[कोत पर्व]]लागि सबैभन्दा बढी जिम्मेवार उनी नै थिइन् जसको कारणले नेपालमा   १०४ बर्षे [[राणा वंश]] शासन भयो ।
 
[[भण्डारखाल पर्व]]मा जंगबहादुरको हत्या गर्ने उनको योजना असफल भएपछी प्रधानमन्त्री जंगबहादुरले उनको सम्पूर्ण राजकीय अधिकार खोसी उनलाई देशनिकाला गरिदिए । र उनी आफ्ना दूई छोरा राजकुमार रणेन्द्र र बिरेन्द्रलाई लिएर काशी गइन् । राजा राजेन्द्र पनि उनि संगै काशी गएका थिए तर त्यहाँ बसेर प्रधानमन्त्री जंगबहादुर बिरुद्ध षडयन्त्र गर्न थालेपछी प्रधानमन्त्री जंगबहादुरले उनलाई राज्यच्युत गरि युवराज सुरेन्द्र लाई राजा घोषणा गरे ।