"रुद्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४२:
अर्कोतर्फ सोही दिन अर्थात् [[घोडेजात्रा]]कै दिन टुँडिखेलको खरीको बोटको चौतारामा प्रचण्डशमशेर र मानशमशेर (जुद्धकै छोरा)ले समेत गुप्त तरिकाबाट ईश्वरशमशेरलाई ‘सञ्चयकोष विषयको मिटिङ भन्ने बहाना मात्र हो, सो दिन रुद्रसहित सबैलाई काठमाडौंबाट निष्कासन गर्ने तर्जुमा गरेका छन्’ भनी सूचना गरे ।
 
खासगरी प्रचण्डलेप्रचण्ड शमशेरले त ईश्वरशमशेरलाई उपरोक्त कुरा लिखित रूपमा दिई साथै गर्नुपर्ने कार्य गर भनी रायसमेत दिएका थिए ।
 
[[जुद्ध शमशेर जंगबहादुर राणा|श्री ३ जुद्धशमशेर]]ले चैत ५ गतेका दिन हात हतियारसहित २ कम्पनी सेनाको माग गर्नु, प्रचण्डशमशेरप्रचण्ड शमशेरमानशमशेरहरूलेमान शमशेरहरूले सूचना गर्नु आदि सबै कारणबाट अब रुद्रशमशेरलाईरुद्र शमशेरलाई पनि निष्कासन गर्न लागे भन्ने कुरामा पूरा विश्वास पर्यो ।
 
निष्कासित हुनेहरूमा तेजशमशेर, रामशमशेर, धनशमशेर, नरराजशमशेर, राजशमशेरराज शमशेर, मेघराजशमशेरमेघराज शमशेर, इन्दुशमशेरइन्दु शमशेर, माधवशमशेर, मनशमशेर, सत्यशमशेर सबै काठमाडौंबाहिर कोही औषधोपचारका लागि भारततर्फ गएका थिए भने पू.क.ज. तेजशमशेरकातेज शमशेरका दोस्रा छोरा ले.क. यज्ञराजशमशेरकोयज्ञराज शमशेरको मृत्यु भएको जम्मा ५ दिन मात्र भएको थियो अर्थात् ‘जुठो’ परेको थियो । उपरोक्त व्यक्तिहरू तत्काल कोही बडाहाकिम भई गौंडा–गोश्वारातर्फ थिए तथा कोही दौडाहाका निमित्त तराई–पहाडतर्फतराई –पहाडतर्फ ठाउँठाउँमा खटिएर गएका थिए ।
 
=== विद्रोहको योजना ===
प्रधानसेनापति रुद्रशमशेरका चार भाइ छोरा भई निष्कासन विषयमा सरसल्लाह गरी ‘मर्छ त के के गर्छ’ भनी विरोध गर्न तयार भई तत्काल काठमाडौंमा उपस्थित निष्कासित हुनेहरू हिरण्यशमशेरहिरण्य शमशेर, प्रतापशमशेरप्रताप शमशेर, गोविन्दशमशेरगोविन्द शमशेर, [[सुवर्ण शमशेर राणा|सुवर्ण शमशेर]] र महावीरशमशेरहरूलाईमहावीर शमशेरहरूलाई सूचना गरी भेला गराई सरसल्लाह गरी विरोध गर्ने सल्लाह आपसमा गरी आफ्ना बुबा रुद्र शमशेरसँग सो कुरा भन्दा उनले वि.सं. १९५८ मा भायसराय लर्ड कर्जनले ‘अबउप्रान्त राणाहरूमा रक्तपात भएमा नेपाललाई भारतमा सम्मिलित गराइने’ भन्ने कुराको साथै वि.सं. १९५९ मा भएको ‘धर्मपत्र’को समेत स्मरण गराई रुद्रशमशेरलेरुद्र शमशेरले आफ्ना छोराहरूलाई सम्झाइबुझाइ भने कि, ‘मलाई रक्तपात गर्नु छैन, हामीसँग जम्मा सय–सवा सय नाल बन्दुक छन् ।
 
जुद्धशमशेरकहाँ (मेसिनगन, लुइसगन, ब्रेनगन, स्टेनगन, टमिगन र हजारौँ नाल सर्ट–इन–फिल्डसर्टइन–फिल्ड गन) राइफलहरूको साथै प्रशस्त मात्रामा गोलीगठ्ठासमेत [[सिंहदरवार|सिंहदरबार]]मा छन्, तसर्थ हामी कुनै अवस्थामा पनि विजयी हुन सक्दैनौँ । मलाई राम्रोसँग थाहा छ हाल जुद्धशमशेरलेजुद्ध शमशेरले आँटेपछि हामी कसैको केही लाग्दैन, हामी केही गर्न सक्दैनौँ । कल्याण यसैमा छ कि हामीले कुनै अप्रिय घटना नगरौँ । अहिले हामी निर्दोष भई जानु परिरहेछ, पछि दागी र बागी भएर जानुपरेमा कलङ्क लाग्नेछ’ भनी आफ्ना चारै जवान छोरालाई सम्झाइबुझाइ अप्रिय घटना गर्ने छैनौँ भनी शपथसमेतशपथ समेत दिलाई विरोध गर्नबाट रोके ।<ref>पुरुषोत्तम शमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’</ref><ref>रुद्रबाट खोसेर बहादुरलाई चारबुर्जा दरबार http://www.ghatanarabichar.com/80173</ref>
 
राणाशासन हटाउनु श्री ५ त्रिभुवनको र रुद्रशमशेर दुवैको पनि अभीष्ट भएकाले राणाशासन नहट्दै रुद्रशमशेरकारुद्र शमशेरका जेठा छोरा ईश्वरशमशेरईश्वर शमशेर राजपरिवारको नजिक <ref>श्री ३ हरूको तथ्य वृत्तान्त' भाग २ , पृ २७७ </ref>) मात्र नभई श्री ५ त्रिभुवनका अघोषित परामर्शदाता भइसकेका थिए <ref>श्री ३ हरूको तथ्य वृत्तान्त' भाग २ , पृ २९५-२९६</ref> ।
 
==२००७ को क्रान्ति पछी==