"बिलबोर्ड हट १००" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६:
यो पछ्याउने अवधि अनलाइन स्ट्रिमिङ डाटा सङ्कलन गर्न पनि लागू हुन्छ। रेडियो एयरप्लेप, जो बिक्रीको आंकडा र स्ट्रिमिङको विपरीत, एक वास्तविक समयको आधारमा सजिलै उपलब्ध छ। रेडियो एयरप्लेलाई सोमबारदेखि आइतबार (पहिला बुधबारदेखि मङ्गलबार) मा पछ्याउने गरिएको छ।<ref name="tracking">{{cite news|author=बिलबोर्डका कर्मचारीहरू|title=बिलबोर्डले ग्लोबल रिलीज मितिको लागि चार्ट पछ्याउने हप्ता परिवर्तन गर्दैछ|url=http://www.billboard.com/articles/columns/chart-beat/6605842/billboard-alter-chart-tracking-week-global-release-date|work=बिलबोर्ड|date=जुन २४, २०१५| accessdate=जुन २४, २०१५}}</ref> एक नयाँ चार्ट सङ्कलित गरिन्छ र औपचारिक रूपमा मङ्गलबार बिलबोर्ड द्वारा सार्वजनिक गरिन्छ।
 
यसलाई पहिलो पटक सार्वजनिक गरिएको बेलामा, पहिलो हट १०० गित भने "पोर लिटिल फुल" रहेको थियो जो अगस्ट ४,१९५८ मा परेको थियो र यसका गायक भने रिकि नेल्सन रहेका थिए। डिसेम्बर २९, २०१८ को अन्त्यसम्ममा, हट १०० मा अहिले सम्म १,०८० अोटा विभिन्न गायक/गायिका वा ब्याण्डहरूका गित एक नम्बरमा पुगेका थिए। चार्टमा हालको सङ्ख्या एकमा पर्न सफल गीत, [[अरिएना ग्रान्डे]]को "थ्याङ् यु नेक्सटरिङस्" बोलको गित रहेको छ।
 
== टिप्पणीहरू ==