"वीरेन्द्रनगर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८८:
|footnotes =
}}
 
'''वीरेन्द्रनगर नगरपालिका''' [[नेपाल]]को [[सुर्खेत उपत्यका|सुर्खेत]] उपत्यकाको [[सुर्खेत जिल्ला|सुर्खेत]] जिल्लामा पर्दछ यो सहर [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य-पश्चिमाञ्चल]] विकास क्षेत्रको सदरमुकाम तथा सुर्खेत जिल्लाको पनि सदरमुकाम हो। यो नगरको नामाकरण स्वर्गीय राजा [[वीरेन्द्र वीर विक्रम शाह]]को नामसँग संबन्धीत छ। राजा वीरेन्द्रबाट नै सुर्खेत उपत्यकामा मलेरीयाको उन्मुलन पछि वीरेन्द्रनगर सहरको परिकल्पना गरिएको थियो। हाल वीरेन्द्रनगर पश्चिम नेपालको प्रमुख वाणिज्य केन्द्र तथा शिक्षा र स्वास्थ्यको केन्द्र हो।<ref name="जिल्ला विकास समिति, सुर्खेत (संक्षिप्त परिचय)"/>
 
Line १२२ ⟶ १२३:
==बाह्य लिङ्कहरू==
*[http://birendranagar.municipality.gov.np/ne वीरेन्द्रनगर नगरपालिका]
 
 
{{सुर्खेत जिल्लाका गाविसहरू}}