"प्रतिभूति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
लगानीको[[लगानी]]को लागि वास्तविक सम्पत्तिहरू र वित्तीय सम्पतीहरु गरि दूई प्रकारका सम्पत्तिहरु उपलब्ध हुन्छन । भौतिक स्वरूप भएका र देख्न सकिने सम्पत्तिहरु[[सम्पत्ति]]हरु जस्तै : घरजग्गा, भवन, मेसिनरी उपकरण आदिलाई वास्तविक सम्पत्ति भनिन्छ । वास्तविक सम्पत्तिमाथिको अधिकार प्रतिनिधित्व गर्ने र स-साना अंशमा विभाजन गर्न सकिने सम्पत्तिहरु जस्तै [[शेयर]], [[ऋणपत्र]], ट्रेजरी बिल आदिलाई वित्तीय सम्पत्ति भनिन्छ । [[शेयर]], ऋणपत्र जस्ता वित्तीय सम्पतीहरुलाई नै प्रतिभूति भनिन्छ ।
==विशिष्ट विशेषताहरु==
* पूर्ण रुपमा विभाज्य
पङ्क्ति ५:
* हस्तान्तरणयोग्य
प्रतिभूतिहरुको विशेषताले कारणले प्रतिभूतिलाई [[लगानी]]को सरल र आकर्षक विकल्प मानिन्छ ।
 
== यो पनि हेर्नुहोला ==
[[नेपाल धितोपत्र बोर्ड]]
 
== सन्दर्भ ==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/प्रतिभूति" बाट अनुप्रेषित