"प्रतिभूति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
(प्रतिभूति बनाइँदै)
 
कुनै सम्पादन सारांश छैन
लगानीको लागि वास्तविक सम्पत्तिहरू र वित्तीय सम्पतीहरु गरि दूई प्रकारका सम्पत्तिहरु उपलब्ध हुन्छन । भौतिक स्वरूप भएका र देख्न सकिने सम्पत्तिहरु जस्तै : घरजग्गा, भवन, मेसिनरी उपकरण आदिलाई वास्तविक सम्पत्ति भनिन्छ । वास्तविक सम्पत्तिमाथिको अधिकार प्रतिनिधित्व गर्ने र स-साना अंशमा विभाजन गर्न सकिने सम्पत्तिहरु जस्तै [[शेयर]], ऋणपत्र, ट्रेजरी बिल आदिलाई वित्तीय सम्पत्ति भनिन्छ । [[शेयर]], ऋणपत्र जस्ता वित्तीय सम्पतीहरुलाई नै प्रतिभूति भनिन्छ ।
[[शेयर]], ऋणपत्र जस्ता वित्तीय सम्पतीहरुलाई प्रतिभूति भनिन्छ ।
==विशिष्ट विशेषताहरु==
* पूर्ण रुपमा विभाज्य
* हस्तान्तरणयोग्य
प्रतिभूतिहरुको विशेषताले कारणले प्रतिभूतिलाई [[लगानी]]को सरल र आकर्षक विकल्प मानिन्छ ।
== सन्दर्भ ==
{{reflist}}
[[श्रेणी:वित्तीय बजार]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/710650" बाट अनुप्रेषित