"कूर्म पुराण" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{ ज्ञानबाकस पुस्तक | name = '''कूर्म पुराण''' | title_orig = | translator = | image ...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
| followed_by =
}}
{{हिन्दुधर्म}}
 
महापुराणहरुको सूचीमा पंध्रौं पुराणको रूपमा गनिने कूर्मपुराणको विशेष महत्त्व छ। सर्वप्रथम भगवान् विष्णुले कूर्म अवतार धारण गरेर यो पुराण राजा इन्द्रद्युम्नलाई सुनाएका थिए, पुनः भगावन् कूर्मले त्यहि कथानक समुद्र-मन्थनको समयमा इन्द्रादि देवताहरु तथा नारदादि ऋषिगणलाई सुनाएका थिए। तेस्रो पल्ट बार नैमिषारण्यको द्वादशवर्षीय महासत्रको अवसरमा रोमहर्षण सूतद्वारा यस पुराणलाई अट्ठासी हजार ऋषिहरुले सुने। भगवान् कूर्म द्वारा कथित भएको कारण नै यस पुराणको नाम कूर्म पुराण विख्यात भयो। सत्रह श्लोकहरुको यो पुराण विष्णुजीले राजा इन्द्रद्युम्नलाई दिएकाथिए। यसमा विष्णु र शिवको अभिन्नता कहिएको छ। पार्वतीका आठ सहस्र नाम पनि बताइएकोछ। काशी अनि प्रयाग क्षेत्रको महात्म्य, ईश्वर गीता, व्यास गीता आदि पनि यसमा समाविष्ट छन। <ref>[http://www.gitapress.org/hindi गीताप्रेस डाट काम,कूर्म पुराण]</ref> यद्यपि कूर्म पुराण एक वैष्णव प्रधान पुराण हो, तथापि यसमा शैव तथा शाक्त मतको पनि विस्तृत चर्चा गरिएकोछ। यस पुराणमा पुराणहरुमा पांच प्रमुख लक्षणों-सर्ग, प्रतिसर्ग, वंश, मन्वंतर एवं वंशानुचरितको क्रमबद्ध तथा विस्तृत विवेचन गरिएकोछ।
 
"https://ne.wikipedia.org/wiki/कूर्म_पुराण" बाट अनुप्रेषित