"पूँजी बजार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
एक वर्ष भन्दा बढी परिपक्व अवधि भएका प्रतिभूतिहरूको खरिद-बिक्रिमा संलग्न बजारलाई '''पूँजी बजार''' भनिन्छ ।
==मुख्य प्रत्याभूतिहरुप्रत्याभूतिहरू==
* सरकारका केन्द्रिय [[बैंक]]हरूले राष्ट्रिय ऋण संकलन गर्ने उद्देश्यले निष्कासन गर्ने ट्रेजरी नोट, ट्रेजरी ऋणपत्र र विभिन्न प्रकारका दीर्घकालीन बचतपत्र
* एक वर्षभन्दा बढी परिपक्क अवधि भएका स्थानीय निकायहरुद्वारानिकायहरूद्वारा निष्कासन गरिने प्रत्याभूतिहरू
पूँजी बजारमा निष्कासन गरिने प्रत्याभूतिहरू लामो समयावधिको लागि निष्कासन गरिने भएकाले , यस्ता प्रत्याभूतिहरूमा तरलता र त्रुटीसम्बन्धि जोखिम बढ्न जान्छ ।<ref>लगानीका आधारभूत सिद्धान्तहरू ; अस्मिता बुक्स पब्लिसर्स</ref>
==यो पनि हेर्नु होस्==
"https://ne.wikipedia.org/wiki/पूँजी_बजार" बाट अनुप्रेषित