"पृथ्वी दिवस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Earth flag PD.jpg|350px|thumb|[[जोन म्याक कोनेल]]ले बानाएको पृथ्वी दिवसको झण्डा]]
'''पृथ्वी दिवस''' विश्वमा २२ [[अप्रिल]]को दिन मनाइन्छ। यो एउटा दिवस हो जसलाई [[पृथ्वी]]को पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो। यो दिवस प्रत्येक बर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ। सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता [[जोन म्याक कोनेल]]ले १९७० मा [[उत्तरी गोलार्ध]]को [[वसन्त ऋतु|बसन्त ऋतु]]को पहिलो दिन [[मार्च]] २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरका थिए। तर पछि अमेरिकी सिनेटर [[गेलर्ड नेल्सन]]ले सन् १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे।
 
== सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/पृथ्वी_दिवस" बाट अनुप्रेषित