"सहिद दिवस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
|relatedto =[[सहिद|शहीद]], [[लोकतन्त्र|प्रजातन्त्र]], [[गणतन्त्र]], [[जनआन्दोलन (स्पष्टता)|जनआन्दोलन]], [[नेपालको जनयुद्ध|जनयुद्ध]]
}}
<section begin=अंश />'''शहीद दिवस''' देशका लागि प्राण आहुति दिने शहीदहरूको सम्झना गरिने दिन हो। नेपालमा [[माघ]] १६ गतेलाई शहीद दिवसको रूपमा मनाइन्छ। [[राणा शासन]] बिरूद्ध लडेका शहीद हरूको सम्झनामा शहीद दिवस मनाउन थालिएको हो । यस दिन शहीद [[धर्मभक्त माथेमा]], [[दशरथ चन्द]], [[गङ्गालाल श्रेष्ठ|गंगालाल श्रेष्ठ]] र [[शुक्रराज शास्त्री]] लगायतका शहीद हरूको सम्झना गरिन्छ ।<section end=अंश />
 
==सन्दर्भ सामग्री==
<references/>
==बाह्य लिङ्कहरू==
{{Commonscat|Martyrs}}
 
{{दिवसहरू}}
 
{{ठुटो}}
 
[[श्रेणी:राष्ट्रिय दिवस]]
"https://ne.wikipedia.org/wiki/सहिद_दिवस" बाट अनुप्रेषित