"शकुनी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति १:
{{Orphan|date=जनवरी २०१२}}
[[File:COLLECTIE TROPENMUSEUM Wajangpop voorstellende Patih Sengkuni TMnr 2267-105.jpg|thumb|शकुनि]]
शकुनि [[महाभारत]]का चर्चित पात्र हुन् । उनी [[दुर्योधन]]का मामा अर्थात [[गान्धारी]]का भाइ हुन । पासा र कौडामा छलकपट गरेर [[पाँच पाण्डव]]हरुलाई वनबास पठाउनमा उनले नै ठूलो भुमिका खेलेका छन् । उनलाई छलकपट र अन्यायका प्रतिकको रुपमा चिनिन्छ । यिनका छाेराकाे नाम उलुक हाे ।
{{stub}}
|