"लालटाउके गरुड" का संशोधनहरू बिचको अन्तर

सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
केही हेर्ने सामग्री छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १९:
'''लालटाउके गरुड''' पानी वा हिलोमा हिड्न सक्ने [[गरुड]] प्रजातिको एक चरा हो। यो चरा [[दक्षिण एसिया]]को उष्णदेशीय समथल सिमसार क्षेत्र देखि [[भारतीय उपमहाद्वीप]] र दक्षिण पूर्वी एसियासम्ममा पाइन्छ। यसको प्वाँख पियाजी रातो भएकाले यसको नाम लालटाउके गरुड राखिएको थियो। यसले आफ्नो आहारा छिपछिपे पानी, नदी र तालको वरिपरि सङ्कलन गर्ने गर्दछ। यसले आफ्नो चुच्चे पानीको मुनि लान्छ र माछा वा अन्य साना पानीमा बस्ने प्रजातिहरूले यसको चुच्चोमा ठोकिनसाथ यसले उक्त आहारा पकड्ने गर्दछ। यसले पानी वा हिले ठाउँमा हिड्दै लुकेका माछाहरूलाई बिथोली समात्ने गर्दछ। यसले गुँड अन्य चराहरूका साथ प्रायः समूहमै बनाउने गर्दछ। यसले मघुरो आवाज निकाल्ने गर्दछ। यो चराले बसाइँसराइ गर्दैन र कहिलेकाहीँ यसको दायरासम्म आहारा खोज्नका लागि पुग्ने गर्दछ। यसले मौसम परिवर्तन भएमा र प्रजननको लागि छोटो दूरीमा बसाइँसराइ गर्दछ।
 
==यो पनि हेर्नुहोस्==
{{चराहरू}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}