"एडल्फ हिटलर" का संशोधनहरू बिचको अन्तर

सा सुधार
पङ्क्ति ६१:
}}
 
'''अडोल्फ हिटलर''' ({{IPA-de|ˈadɔlf ˈhɪtlɐ|lang|}}; २० अप्रिल १८८९ - ३० अप्रिल १९४५) [[अष्ट्रिया]]मा जन्मिएका जर्मन राजनीतिज्ञ तथा [[राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी]] (नाजी) का नेता थिए । विश्वका क्रूर शासकहरूमा गनिन्छन्। यिनीउनी सन् १९३३ देखि सन् १९४५ सम्म जर्मनीका[[जर्मनी]]का चान्स्लर तथा १९३४ देखि १९४५ सम्म [[नाजी जर्मनी]]का शासक थिए । उनी नाजीबाद तथा [[दोस्रो विश्वयुद्ध|दोश्रो विश्वयुद्ध]] शुरू हुनुका केन्द्रीय पात्र थिए ।
 
उनी [[प्रथम विश्वयुद्ध|पहिलो विश्वयुद्ध]]का अनुभवी थिए । उनले सन् १९१९मा [[राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी]] ([[नाजी पार्टी]])को सदस्यता लिए तथा सन् १९२१मा१९२१ मा सोही पार्टीको नेता बने । सन् १९२३मा१९२३ मा उनले एक '"कु'" को असफल असफल प्रयास समेत गरेका थिए । सोहि असफल कुको"कु" को कारणले उनी जेलमा परे जहाँ उनले आफ्नो संस्मरण [[मेरो संघर्ष]] लेखे । सन् १९२४मा१९२४ मा जेलमुक्त भएपछि उनी [[भर्साइल्सको सन्धि]]को कडा आलोचना गरी तथा बृहत जर्मन (विशेष गरी भाषिक कारणले), यहूदी यहूदीबिरोधीबिरोधी र [[कम्युनिष्ठ]] बिरोधी गतिविधिलाई आफ्नो विशिष्ट वक्तिक्त्व व्यक्तिक्त्व कलाद्वारा समर्थन गरी लोकप्रियता हासिल गरे । सन् १९३३मा१९३३ मा जर्मनीको चान्सलरमा नियुक्त भएपछि गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरे । उनको उदेश्यउद्देश्य युरोपमा[[युरोप]]मा एकतन्त्रिय नाजी व्यवस्थाको स्थापना गर्नु थियो ।
 
== शासनकाल ==
हिटलरको आन्तरिक तथा बाह्य नीति नाजी जातिलाई बसोबास गर्ने स्थान सुरक्षित गर्नु थियो । उनले जर्मनीको सैन्य सुदृढीकरण गरे तथा सन् १९३९मा [[पोल्याण्ड]]माथि आक्रमण गरे जुन दोश्रो विश्वयुद्धको शुरुवात थियो । हिटलरको शासनकालमा जर्मनी तथा उसको सहयोगी राष्ट्रहरूले युरोपको धेरै भुभाग तथा उत्तरी अफ्रिकामाथि कब्जा जमाएका थिए । तर सन् १९४३मा१९४३ मा हिटलरको केहि सैन्यियसैन्य निर्णयहरूको कारणले तीब्र पराजयहरू ब्यहोर्नुपर्यो । सन् १९४५मा१९४५ मा [[मित्र राष्ट्र]]को सेनाले जर्मनीमाथिजर्मनी माथि सजिलै विजय हासिल गर्यो । हिटलरको आफ्नो बर्चस्व तथा रंगभेदी नीतिनलेनीतिले गर्दा एघार करोड मानिसको ज्यान गयो जसमध्ये करिब साठी लाख यहूदी मात्र थिए ।
 
युद्धका अन्तिम दिनहरूमा सन् १९४५मा बर्लिनको लडाईंताकालडाईताका हिटलरले आफ्नो लामो समयदेखिकीसमय देखिकि प्रेमिका [[इभा ब्राउन]]सँग विवाह गरे । तर त्यसको २ दिन पश्चात ३० अप्रिल् १९४५मा [[लाल सेना]]बाट सम्भावित गिरफ्तार नहुननहुन् दुवै जनाले आत्महत्या गरे ।
 
== बाल्यकाल ==
"https://ne.wikipedia.org/wiki/एडल्फ_हिटलर" बाट अनुप्रेषित