"नेपाल प्रज्ञा प्रतिष्ठान" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सही सूचना दिएर।
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २८:
}}
'''नेपाल प्रज्ञा प्रतिष्ठान''' भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न स्थापित संस्था हो । यसलाई पहिला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान भनिन्थ्यो।
हाल यस प्रतिष्ठानका कुलपति श्री गंगा प्रसाद उप्रेती रहेका छन्। उपकुलपतिमा डा. जगमान गुरुङ, सदस्य-सचिव प्रा. डा. जगत प्रसाद उपाध्याय र कुलपतिको सचिवालय प्रमुख श्री विश्वास घिमिरे रहेका छन्।
 
==स्थापना==
प्रतिष्ठानको स्थापना वि.सं. २०१४ साल असार ९ गते भएको हो । यसको नाम नेपाल साहित्य कला प्रतिष्ठान (एकेडेमी) थियो । प्रतिष्ठानको स्थापना वि.सं. २०१३ सालमा महाकवि [[लक्ष्मीप्रसाद देवकोटा]]को परिकल्पना बमोजिम श्री ५ महेन्द्र वीर विक्रम शाहदेवबाट भएको हो ।