"साँखेजुङ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''साँखेजुङ''' [[इलाम जिल्ला|इलाम]] जिल्लाको मध्य-उत्तरी भेकमा अवस्थित एक [[इलाम नगरपालिका को वडा नंः १ हो ]]। यश वडाको सदरमुकाम नेपालटार हो । नेपालटार इलाम सदरमुकाम बाट करिब १८ कि मि उत्तरमा पर्छ । यहाको मुख्य आयस्रोत भनेको चिया र दूध हो । यहाका अधिकांश मानिस कृषि पेसामा आबद्ध छन् । यहाँ २ वटा ठुला चिया प्रशोधन कारखाना छन् लगभग ९ वटा जति साना कारखाना रहेका छन् । यश वडामा १ माध्यमिक १ नि. मा. बि. र २ वटा सामुदायिक बिद्यालय हरु छन् । यस वडामा सदरमुकाम भएर मेची राजमार्ग इलामबाट पाँचथर तर्फ गएको छ ।
<ref>हरियाली दर्पण इलामः रण बहादुर कार्की, २०५९</ref>
 
"https://ne.wikipedia.org/wiki/साँखेजुङ" बाट अनुप्रेषित