"नेपाल अधिराज्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
[[File:gorkha kingdom.jpg|250px|thumb|गोर्खा अधिराज्य (विशाल नेपाल)]]
'''नेपाल अधिराज्य''' ('''गोर्खा अधिराज्य''' पनि), [[नेपाल]]को [[राजतन्त्र]] थियो, जस्को स्थापना सन् १७६८ मा [[नेपाल एकिकरण अभियान|नेपाल एकिकरण]] संगै शुरु भयो। [[पृथ्वीनारायण शाह]] ( 1768–1775) द्वारा नेपाल एकिकरण अभियान शुरु गरियो र नेपाल अधिराज्य स्थापित हुनमा सफल भयो। एक [[गोर्खा]] राजा जो [[काठमांडू]], [[पाटन]] र [[भक्तपुर]]लाई एउटा सिंगो अधिराज्यमा जोडन सफल हुनुभयो र [[शाह राजवंश]]को औपचारिक नियम कानूनमा एकिकरण गरेको अधिराज्य २४० वर्ष सम्म अस्तित्वमा रहि रह्यो।
 
४,४५१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/70730" बाट अनुप्रेषित