"घले गाउँ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६९:
}}
 
''घले गाउँ'' [[लमजुङ जिल्ला]]को उत्तरपश्चिमा पर्ने साबिकको [[उत्तरकन्या]] गाउँ विकास समितिमा रहेको छ । घले गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित रहेको छ । यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय बर्ष पुरानो मानव वस्ती हो । लमजुङको यस घलेगाउँ नमुना पर्यटन गन्तव्य बनिसकेको छ । यो गाउँ हाल क्होंलासोथर गाउापालिका–३ मा अवस्थित रहेको छ । यो गाउँ गुरुङ समूदायको अत्यधिक बसोबास भएको गाउँ हो<ref>{{cite web |title=घले गाउँ: नेपालीहरुको मन लोभ्याउँदै
|url=https://www.dainiknepal.com/2018/05/322904.html|website=दैनिक नेपाल|accessdate=२०७५ जेठ ७ गते १४:५१}}</ref> ।
 
==नामाकरण र इतिहास==
"https://ne.wikipedia.org/wiki/घले_गाउँ" बाट अनुप्रेषित