"स्वस्थानी व्रत" का संशोधनहरू बिचको अन्तर

सा Rajeeb bastola द्वारा स्वस्थानी ब्रत पृष्ठलाई स्वस्थानी व्रत मा सारियो: सही शब्दको चयन गरेको
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ५:
 
 
'''श्री स्वस्थानी व्रत''' नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व [[पौष|पुष]] [[शुक्ल पक्ष|शुक्ल]] पूर्णिमादेखि [[माघ]] शुक्ल [[पूर्णिमा]] सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । [[सत्य युग]]मा भगवान विष्णुको सल्लाहअनुसारसल्लाह अनुसार [[हिमालय]]की पुत्री [[पार्वती]]ले [[शिव|महादेव]] पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरि महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।
 
== धार्मिक विश्वास ==