"ध्यानी बकुल्ला" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २९:
[[File:Purple Heron near Hodal I IMG 9518.jpg|thumb|upright|ध्यानी बकुल्ला, [[हरियाणा]] भारत]]
[[File:Graureiher Grey Heron.jpg|thumb|upright|The [[फुस्रो बकुल्ला]] हेर्दा पहेँलो हुन्छ]]
ध्यानी बकुल्ला [[युरोप]], [[एसिया]], [[हिमालय]], अरबी प्रायद्विप र उत्तर अफ्रिकामा पाइन्छ। यसले युरोप, एसिया र अफ्रिकामा प्रजानन गर्दछ। पश्चिमी जातिको यस पङ्क्षीको दायरा भने दक्षिणी स्पेन र उत्तरी अफ्रिकाबाट दक्षिणपश्चिम र पूर्वी युरोपमा कजाखस्तानको बलखास तालसम्म फैलिएको छ। अफ्रिकामा, यसले [[सेनेगल]] हुँदै पुर्वी तटिय क्षेत्र र माडागास्करमा प्रजनन गर्दछ। पश्चिमी जातिको यस पङ्क्षीको दायरा भने [[भारतीय उपमहाद्वीप]]बाट फैलिएको छ, पुर्वमा पुर्वी चीन देखि फिलिपिन्स सम्म र उत्तरतिरको अमुर नदि र उसुरी नदिको किनारा ४९°उत्तर सम्म फैलिएका छन्। यसको दक्षिणी जाति माडागास्करमा प्रतिबन्धित छन्<ref name=Hancock>{{cite book|author1=हनकक, जेम्स |author2=कुसलन, जेम्स ए|title=बकुल्ला सम्बन्धित हाते पुस्तक |url=https://books.google.com/books?id=ldzxpcqepksC&pg=PT108 |year=2010 |publisher=ब्लुमबरी पब्लिसिङ |isbn=978-1-4081-3496-2 |pages=१०८–११०}}</ref> र [[केप भर्ड]]मा रहेको यसको थोरै जनसङ्ख्यालाई भने कुनै नियायबाट छुट्टै जातिको रूपमा मान्यता दिएको छ। <ref name=ornitaxa/>
 
अक्टोबर र अगस्ट महिना भित्र, पश्चिम क्षेत्रमा रहेका चराहरू दक्षिण देखि उष्ण अफ्रिकामा बसाइँसराइ गर्दछन् भने मार्चको महिनामा भने चराहरू पुन: उत्तरतर्फनै फर्कने गर्दछन्। पुर्वमा रहेको यसको जनसङ्ख्या भने बसाइँसराइ गर्दैनन, तर उत्तरी भागका केही चराहरू भने दक्षिणतर्फ, [[कोरिया]], [[थाइल्यान्ड]] र [[मलेसिया]]सम्म उड्ने गर्दछन्। अफ्रिकी चराहरू भने बसाइँसराइ गर्दैनन्।<ref name=Hancock/>