"ध्यानी बकुल्ला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति २४:
==विवरण==
[[File:Ardea_purpurea_-Lake_Baringo,_Great_Rift_Valley,_Kenya_-adult_and_chicks-8.jpg|thumb|left|वयस्क ध्यानी बकुल्ला, केन्या]]
यस चराको लम्बाइ {{convert|78|-|97|cm|in|abbr=on}} हुन्छ र यसको एउटा पखेटा देखि अर्को पखेटासम्मको लम्बाई {{convert|120|–|152|cm|in|abbr=on}} हुन्छ भने यसको उभिदाको उचाइ {{convert|70|to|94|cm|in|abbr=on}} हुन्छ। <ref name=arkive>{{cite web|url=http://www.arkive.org/purple-heron/ardea-purpurea/#text=Facts|title=ध्यानी बकुल्लाको भिडियो, तस्वीर र तथ्य |author=|date=|work=आर्काइभ|accessdate=१८ अक्टोबर २०११}}</ref> तथापि, यो पातलो हुन्छ र यसको तौल जम्मा {{convert|0.5|to|1.35|kg|lb|abbr=on}} हुन्छ। यो हेर्दा खेरी [[फुस्रो बकुल्ला]] जस्दो देखिएतापनि यो फुस्रो बकुल्ला भन्दा थोरै सानो, अलि बढी पातलो र यसको प्वाँख गाढा खैरो हुन्छ र वयस्कमा गाढा खैरो हुन्छ। वयस्क ध्यानी बकुल्लाको निधार हुन्छ र यो हेर्दा श्रीपेच लगाएको जस्तो देखिन्छ। यसको घाँटी पछाडिको भागमा धर्सा धर्सा परेको हुन्छ। यसको टाउको माथि रहेको श्रीपेच फुस्रो बकुल्लाको भन्दा छोटो हुन्छ जुन चाहिँ १४० मिमि (५.५ इन्च) सम्म हुन्छ।यसको पाखुराको प्वाँख चिप्लो खालको हुन्छ। यसको अन्य माथिल्लो भाग र पुच्छर भने खैरो र माटो रङ्गको हुन्छ। यसको घाँटीको अघिल्लो भाग भने अरू भाग भन्दा पहेँलो हुन्छ।<ref name=Witherby>{{cite book |title=बेलायती चराहरूको हातेपुस्तक ३अौँ संस्करण |editor-last=विदरबाइ |editor-first=एच एफ |year=१९४३ |publisher=एच एफ र जी विदरवाई लिमिटेड |pages=१३३–१३७ }}</ref>
==वितरण र वासस्थान==
|