"ध्यानी बकुल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३४:
 
यो म्याङ्ग्रभको हिले क्षेत्रमा पाइन्छ र यो बस्नको लागि ताजापानी रोज्दछ र प्राकृति वास्स्थानमा बस्दछ। यो नदीको किनारा, डुङ्गा र नहरहरूमा पनि भेटिन्छन्।<ref name=Witherby/> केप भर्डे टापुमा, यो खुल्ला आकाशहरूमा देख्न सकिन्छ।<ref name=Hancock/>
 
==व्यवहार==
यसको उडान ढिलो हन्छ, यसको घाँटी र खुट्टा लामो हुन्छ र यसको खुट्टा भने पुच्छर सम्म पुग्दछ। यसको यही गुणले गर्दा यो [[सारस]] र अन्य यस्तै देखिने चराहरू भन्दा अलग देखिन्छ अरु चराहरूले भने उडान भर्ने बेलामा आफ्नो घाँटी तन्काउने गर्दछन्। यस चराले कुरा लुकाउने गर्दछ र [[फुस्रो बकुल्ला]]को तुलनामा यसले खुला ठाउँमा धेरै समय बिताउदैन र प्राकृतिक वसस्थानमा वस्न रूचाउँछ। यसको नङ्ग्रा लामो हुन्छ त्यसैले यो हिलोमा वा पानिमा तैरिन सक्दछ र यो कहिलेकाहीँ झाडीहरूमा पनि हिलोमा हिडे जसरीनै हिँड्न गर्दछ। यो रूखको हाँगा समातेर बस्दैन। यो बिरलै मात्र रुखको हाँगामा बस्छ र अधिकाङ्स जमिनमै बस्ने गर्दछ।<ref name=Witherby/>
 
यो उषा र गोधुलि बेलामा बढी सक्रिय हुने गर्दछ। यो अन्य चराहरूका साथ मध्यदिन र रातमा वास बस्ने गर्दछ तथापि आमाले भने बच्चा हुर्काउने बेलामा रात्रिकालिन कार्यहरूमा बढवा दिन्छ। यो अलि कम गहिराइ भएको पानीमा यसले आफ्नो शक्तिशाली चुच्चाको प्रयोग गरि माछा समात्ने गर्दछ। यो कहिलेकाहीँ आहार कुर्दे हलचल नगरिकन बस्छ र आहारा देख्ना साथ बिस्तारै अगाडि बढ्दछ।
यसको खानामा प्रायः माछा, साना स्तनधारीर उभयचर, चरा, सर्प, छेपारो, किरा, माकुरो आदि हुन्छन्। जमिनमा पाइने किरा, यसको किराहरू मध्ये प्रमुख खाना हो। यसले फटयाङ्ग्रो, मौरी र माखाहरू पनि खाने गर्दछ।<ref name=Witherby/>
 
[[File:Ardea purpurea MWNH 0894.JPG|thumb|अण्डाहरूको सङ्कलन, जर्मनी]]
 
==सन्दर्भ सामग्रीहरू==