"ध्यानी बकुल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २१:
यो हेर्दा खेरी [[फुस्रो बकुल्ला]] जस्दो देखिएतापनि यो फुस्रो बकुल्ला भन्दा थोरै सानो, अलि बढी पातलो र यसको प्वाँख गाढा खैरो हुन्छ। यो छल्नमा माहिर हुन्छ। यो पङ्क्षी पानी भएको क्षेत्र वरिपरि प्रशस्त मात्रामा पाइन्छ। यसले माछा, साना मुसा, भ्यागुता र किरा सहित शिकारको एक निश्चित दायरामा शिकार गर्दछ। यसले शिकार गर्नका लागि ठाउँमा आहारा कुर्ने र अढिरहने गर्दछ।
यद्यपि दुवै लिङ्ग उपस्थितिमा समान देेखिएतापनि, पोथी भाले भन्दा बढी हलुका हुन्छ। युवा ध्यानी बकुल्ला फुस्रो हुन्छ। यसले लगभग ५ वटा निलो/हरियो खालको अण्डा पार्दछ र अण्डा भने दुबै भाले र पोथीले कोरल्ने गर्दछन्। यसले ४ हप्ता पछि चल्ला काढ्छ र त्यसको ६ हप्ता पछि उक्त बच्चाहरू उड्नको लागि तयार हुन्छन्। [[अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ]]का अनुसार हिलो ठाउँको कमी भएका कारण यसको जनसङ्ख्यामा भारि गिरावट आएतापनि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई कम चासोका प्रजातिको सूचीमा नामाकरण गरेको छ।
 
==विवरण==
[[File:Ardea_purpurea_-Lake_Baringo,_Great_Rift_Valley,_Kenya_-adult_and_chicks-8.jpg|thumb|left|वयस्क ध्यानी बकुल्ला, केन्या]]
यस चराको लम्बाइ {{convert|78|-|97|cm|in|abbr=on}} हुन्छ र यसको एउटा पखेटा देखि अर्को पखेटासम्मको लम्बाई {{convert|120|–|152|cm|in|abbr=on}}हुन्छ भने यसको उभिदाको उचाइ {{convert|70|to|94|cm|in|abbr=on}} हुन्छ।
 
==यो पनि हेर्नुहोस्==