"ध्यानी बकुल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १७:
}}
 
'''ध्यानी बकुल्ला''' ठूलो दायरामा पाइने, पानी वा हिलोमा हिड्न सक्ने [[बकुल्लो]] प्रजातिको चरा हो। यसको बैज्ञानिक नाम ल्याटिन भाषाबाट उत्पत्ति भएको थियो। यो प्रजाति पश्चिमी र दक्षिणी यूरोपमा छरिएर रहेका छन् यसका साथै यो अफ्रिका, र मध्य, दक्षिणी, र पूर्वी एसियामा धेरै क्षेत्रहरूमा व्यापक रूपमा पाइन्छ। यो बकुल्ला ताजापानि, सिमसार क्षेत्र र म्याङ्ग्रुभ क्षेत्रहरूमा पाइन्छ। यसले अफ्रिका, मध्य र दक्षिणी युरोप, र दक्षिणी र पूर्वी एसियामा प्रजनन गर्दछ।
 
यो हेर्दा खेरी [[फुस्रो बकुल्ला]] जस्दो देखिएतापनि यो फुस्रो बकुल्ला भन्दा थोरै सानो, अलि बढी पातलो र यसको प्वाँख गाढा खैरो हुन्छ। यो छल्नमा माहिर हुन्छ। यो पङ्क्षी पानी भएको क्षेत्र वरिपरि प्रशस्त मात्रामा पाइन्छ। यसले माछा, साना मुसा, भ्यागुता र किरा सहित शिकारको एक निश्चित दायरामा शिकार गर्दछ। यसले शिकार गर्नका लागि ठाउँमा आहारा कुर्ने र अढिरहने गर्दछ।
यद्यपि दुवै लिङ्ग उपस्थितिमा समान देेखिएतापनि, पोथी भाले भन्दा बढी हलुका हुन्छ। युवा ध्यानी बकुल्ला फुस्रो हुन्छ। यसले लगभग ५ वटा निलो/हरियो खालको अण्डा पार्दछ र अण्डा भने दुबै भाले र पोथीले कोरल्ने गर्दछन्। यसले ४ हप्ता पछि चल्ला काढ्छ र त्यसको ६ हप्ता पछि उक्त बच्चाहरू उड्नको लागि तयार हुन्छन्। [[अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ]]का अनुसार हिलो ठाउँको कमी भएका कारण यसको जनसङ्ख्यामा भारि गिरावट आएतापनि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई कम चासोका प्रजातिको सूचीमा नामाकरण गरेको छ।
 
==यो पनि हेर्नुहोस्==