"कुँवर इन्द्रजीत सिंह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६८:
पछि यिनी पञ्चायती राजनीतिमा पनि सांसद सम्म भए।
 
== राजसभा स्थायी समितिका सभापति ==
कुँवर इन्द्रजीत सिंह प्रथम राजसभा स्थायी समितिका सभापति हुन् ।
 
== मृत्यु ==
यिनको सन् १९८२ मा घाँटीको क्यान्सरको उपचार गर्दा गर्दै [[थाइल्याण्ड]]को बैंककमा निधन भयो। <ref>[http://www.nytimes.com/1982/10/06/obituaries/kunwar-inderjit-singh-former-nepal-premier.html Obituaries] New York Times</ref>