"रैका राजवंश" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५७:
 
=== रैका राजाको कुलदेवता तेडीमष्टो आफ्नो भरांड ल्याउन सिंजा (जुम्ला) गएको===
युद्दको अभियानमा सिंजा का राजाले डोटी पाल राज्य बिजय गरेपछि पुरुष हरु सबै डोटी मै बसे र तेडी देवता आफ्ना देवताको भराँण जुम्ला बाट डोटी ल्याउन सिंजा ([[जुम्ला]]) गएको अवस्थामा त्यहाँ रहेकी राजाकी महारानी र [[तेडी मष्टोकामष्टो]]का बीच भएको करुणा मय श्लोक (जागर) यस्तो छ ।<ref name=" डोटी का रैका (मल्ल/शाही)राजाका कुलका दमाईहरु "> डोटी का रैका (मल्ल/शाही)राजाका कुलका दमाईहरु डोटी सिलगडी नगरपालिका १ बस्ने नर बहादुर औजी बर्ष ५२ , प्रेम औजी बर्ष ६६ र धर्म औजी बर्ष ६४ संग लिएको देवताको श्लोक (जागर /भाडा) अनुसार </ref>
जय हो..... गुरु ज्यू ....। तुमारी वाचा... । हे सिद्ध ज्यू..... तुमारी बाचा, आकाशका इन्द्र वलि देवता तो पन्ना भया , पातालका भूमेश्वरौ देवता हौ त पन्ना भया । हे नमो नमो पूर्वकी श्री पशुपति, पश्चिमकी माहाकालिका उत्तरकी मालिका त दक्षिणकी भुवानी उइत पन्ना भया । हे नमो नम.....। अव आयो सुनदेवी, शिलादेवी, लाटीदेवी, दूर्गादेवी, पगलेकी, कवलेकी, केदार, भुमेश्वरौ, ग्वासी समैजी, नन्देवी, वनदेवी, लाटीदेवी दूर्गादेवी ऐपार दुधधारी नमौ नवौ । अव आयो सुनदेवी, शिलादेवी, लाटीदेवी, दूर्गादेवी, पगलेकी, कवलेकी, केदार, भुमेश्वरौं लाटेश्वर,भोगेश्वर, गौडीबाघ, नवादेउ, खम्तडो, धारमोरे, छडी,बासकोटे अव आयो नमो नव अव आयो उक्यानी कुक्यानी दुधधारी कृष्ण मष्टमहाराज को पुत पन्ना भयो । डाँडाबाघ , गौडीबाघ ऐपार लाट वाउने देवता उत पन्ना भया । उत पन्ना भया । मष्टो महाराज उत पन्ना भया । ए नमो नम अव आया । अव आयो मौराकी भेष, कौछाकी कन्चुसाकी भेष सूर्जवंशी तेडी, लैजा हो गया सिंजाकी धाड, सिजाको सिजाकी को नेत्रकी झाल अरिङ्यालकी भेष, मौराकी भेष कई । सिजाको सिंजो हल्लायो, सिंजो चल्लायो , जव लाग्या रानी सिंजापति रानी धुड धुड रुन... । छाडीदे बुवा तेरा मेरा नेत्रकी झाल ऐसे तो पन्ना तो सूर्जवंशीका तेडी पुतकी होइ लैजा न वुवा तेरा सिंजाकी धाड,
*(१) हेलुवाघोडो,
"https://ne.wikipedia.org/wiki/रैका_राजवंश" बाट अनुप्रेषित