"रैकाको ताम्रपत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{delete|अर्थहीन र स्रोत नखुलेको पृष्ठ}}
[[रैका राजवंश|रैका]] राजा [[जुम्ला]]/[[दुल्लु]] बाट [[डोटी राज्य|डोटी]] आएका हुन् । यिनका ताम्रपत्रको रैका आदेश/राईका//रायका भाषा भन्ने शब्दनै '''रैकाज्यु''' भन्ने शब्द बनेको हो । यिनका देवता मस्टो गणका छन् । हाम्रो समाजमा जुम्लाबाट आएका हुन् भन्ने छ । नागी मल्ल आफ्नो जन्मथलो जुम्ला जाँदा [[अछाम जिल्ला|अछाम]] तिमल्सेना भन्ने गाउँमा बिधवा बमानीसंग सल्के भन्ने मान्यता छ । यी र यस्ता तममौ आधार प्रमाणले रैका जुम्ला /दुल्लु बाट डोटी पाल राज्य बिजयगरी बसेका हुन् । [[कत्युरी वंशज डोटी पाल राजाका ताम्रपत्र]] र रैका राजाका ताम्रपत्रमा पनि भिन्नता छ ।