"थोमस जेफर्सन" का संशोधनहरू बिचको अन्तर

अमेरिकाका तेस्रो राष्ट्रिपति
Content deleted Content added
नयाँ पृष्ठ: '''थोमस जेफर्सन''' अमेरिकाका तेस्रो राष्ट्रपति हुन् । उनको जन्म ...
(कुनै भिन्नता छैन)

२१:४७, २४ सेप्टेम्बर २०१० जस्तै गरी पुनरावलोकन

थोमस जेफर्सन अमेरिकाका तेस्रो राष्ट्रपति हुन् । उनको जन्म सन् १७४३ अप्रिल १३ मा भएको थियो ।

उनी सन् १८०१ मार्च ४ देखि सन् १८०९ मार्च ४ सम्म अमेरिकाका तेस्रो राष्ट्रपति थिए । उनी स्वतन्त्रताको घोषणापत्र (डिक्लारेसन अफ इन्डिपेन्डेन्स) का प्रमुख लेखकमध्ये एक जना हुन् ।

उनको निधन सन् १८२६ जुलाई ४ मा भएको थियो ।