"कुँवर इन्द्रजित सिंह" का संशोधनहरू बिचको अन्तर

पछि त्यही निहूँमा आन्दोलन गरेपछि यिनी पक्राऊ गरेर काठमाडौंं ल्याइएका थिए। प्रखर स्वभावका यिनलाई त्यसबेला [[सिंहदरवार]] भित्र रहेको बिजुली गारतको नियन्त्रणमा कैद गरिएको थियो।। प्रजातान्त्रिक सरकारमा पनि [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर]] नै प्रधानमन्त्री हुने भएपछि असन्तुष्ट बनेका कमान्डर केआई सिंह नै [[सिंहदरवार|सिंहदरबार]] विद्रोहमा जोडिए।<ref>[http://annapurnapost.com/news/88759<nowiki> किन असफल भयो सिंहदरबार विद्रोह ?]</nowiki></ref> पछि त्यहाँ कार्यरत सिपाहीहरूलाई नै प्रभावमा लिई सिंहदरवार नै नियन्त्रण गरेर बिद्रोह गरे। सिंहदरवार बाहिर रहेको सेना र भित्र रहेको विद्रोही सेनाबीच गोली हानाहान भयो। अन्त्यमा दूत मार्फत यिनले आफूलाई सुरक्षित काठमाडौंं उपत्यका बाहिर जान दिने भए विद्रोह छोड्ने बताएपछि सोही अनुसार यिनलाई छोडियो।
 
त्यसपछि यिनी झण्डै १ वर्ष चीन सरकारको शरणमा गैगएर बसे।
 
== स्वदेश फिर्ती ==
 
कडा स्वभावका यिनले त्यसबेला सचिव लगायत विभिन्न कर्मचारीहरूलाई हातपात सम्म गरेका थिए।
 
अत्यन्तै उद्दण्ड स्वभावका देखिएकाले यिनको सरकार ३ महिना सम्म पनि टिक्न सकेन। पछि यिनलाई हटाएर [[सुवर्ण शमशेर राणा|सुवर्ण सम्शेर राणाकोराणा]]को नेतृत्त्वमा सरकार गठन भयो।
 
=== मन्त्रिमण्डल ===
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/704659" बाट अनुप्रेषित